प्रसारण लाइन नबन्दा नेपालमा उत्पादित बिजुली खेर जाने अवस्था, ‘सरकारको पहल शुन्य’

काठमाडौं । प्रसारण लाइन नहुँदा नेपालमा उत्पादित बिजुली खेर जाने अवस्थामा पुगेको छ । यो विषयले चर्चा पाएँ सँगै नेपालमा पूर्वाधारको विकासबारे बहसलार्ई पुनः सतहमा ल्याइदिएको छ ।असोज पहिलो साता नवलपरासी पुगेका बेला प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले “प्रसारण लाइन नहुँदा विद्युत् खेर गएको बताएको“ खबरहरू आएका थिए ।विद्युत प्राधिकरणका अधिकारीहरूका अनुसार पनि कैयौँ स्थानमा … Continue reading प्रसारण लाइन नबन्दा नेपालमा उत्पादित बिजुली खेर जाने अवस्था, ‘सरकारको पहल शुन्य’